१५ भाद्र २०७८, मंगलवार

काठमाडौँ । भजन गायक कृष्ण भण्डारीको कृष्ण काले नक्कले भाग दुइ सार्वजनिक भएको छ ।

उनले कृष्णजन्माष्टमीको छेको पारेर भजन रिलिज गरेकाहुन् । भजनमा गायक भण्डारीको आफ्नै स्वर,संगीत रहोको छ ।

तुलसी प्रसाद भटृराइको शब्द रहेको उक्त भजनमा जोनि तामाङको एरेन्ज गरेका छन् । गायक भण्डारीका थुप्रै भजनहरु हिट छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV