१५ भाद्र २०७८, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि थप ३ जिल्लाका क्रियाशील सदस्यको नामावली वेवसाइटमा प्रकाशित गरिउको छ ।

मंगलबार नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सुनसरी, मकवानपुर र बाग्लुङ जिल्लाको क्रियाशिल सदस्यको नामावली पार्टीको वेवसाइटमा प्रकाशित गरेको हो ।

साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV