१४ भाद्र २०७८, सोमबार

एजेन्सी । काबुलमा अमेरिकी ड्रोन हमलाबारे तालिबानले गैरकानुनी भएको प्रतिकृया दिएका छन् ।

तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अमेरिकाको कारबाहीको बारेमा यो बयान दिएका छन्।

चीनको सरकारी टिभी च्यानल सीजीटीएनसँगको कुराकानीमा उनले भने, अमेरिकाले तालिबानलाई जानकारी नदिई यो आक्रमण गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV