१२ भाद्र २०७८, शनिबार

काठमाडौं । शनिबार केन्द्रीय निर्वाचन समितिद्वारा थप ५ जिल्लाको क्रियाशील सदस्यको नाम वेवसाइटमा प्रकाशित गरिएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका तपसिल थप ५ जिल्लाहरुका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको हो।

नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशिल सदस्यको नाम सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV