७ भाद्र २०७८, सोमबार

भक्तपुर । कोभिड १९ को त्रासको बीचमा पनि भक्तपुरमा गुन्हिपून्हीको दोस्रो दिन सापारु भव्यताका साथ बिहान देखि सुरु भएको छ ।

बिगतमा जस्तै बाजागाजाकासाथ नाचगान घेङताङ घिसी नाच नभएता पनि सामान्यरुपमा मनाइएको छ । सहभागी सबै जनाले मास्क लगाएका छन् ।

आजको दिनसम्म वर्ष दिनमा नेवा समुदायमा दिवंगतहरुको आत्माको चिर शान्तिको कामना गर्दै भक्तपुरमा सापारु पर्व मनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV