६ भाद्र २०७८, आईतवार

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले हिन्दू समुदायको पर्व जनै पूर्णिमा, रक्षा बन्धनको शुभकामना दिएका छन् ।

आजै नेवारी समुदायमा क्वाटी पूर्णिमा समेत रहेकाले यसको लागि समेत उनले शुभकामना दिएका छन् । ‘जनै पुर्णिमा, रक्षा बन्धन तथा क्वाँटी पुन्हीको धेरै धेरै शुभकामना,’ ट्वीटरमा उनले लेखेका छन्, ‘रंगीन रीतिरिवाज र स्वादिष्ट खानाले सधैं मलाई नेपालको जीवन्त संस्कृतिसँग आह्लादित बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV