६ भाद्र २०७८, आईतवार

काठमाडौं । युवा गोलकिपर आरोन रामस्डेल आर्सनलमा अनुबन्ध भएका छन् । उनलाई आर्सनलले ३५ मिलियन युरोमा अनुबन्ध गरेको हो । उनी यसअघि सेफिल्ड युनाइटेडमा आबद्ध थिए ।

युरोकपको फाइनलिष्ट समेत रहेका गोलकिपर रामस्डेल अब २०२५ सम्म आर्सेनलनमा रहनेछन् । २३ वर्षीय रामस्डेलले रामस्डेल सेफिल्ड एकेडेमीका उत्पादन हुन् ।

उनी सन् २०१७ मा सेफिल्डबाट बोर्नेमाउथ पुगेका थिए । पछि सन २०२० मा बोर्नमाउथ शीर्ष डिभिजनमा रेलिगेसनमा पर्यो । त्यसपछि उनी सेफिल्डमा फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV