परराष्ट्रले उपलब्ध गराएको सेवामा अफगानिस्तानबाट १३४ नेपाली सम्पर्कमा आए

काठमाडौं । परराष्ट्र मन्त्रालयले आह्वान गरेको अनलाई माध्यममा अफगानिस्तानबाट १३४ नेपाली सम्पर्कमा आएका छन् । उद्धारको लागि सहज होस भन्ने उदेश्यले मन्त्रालयले उपलब्ध गराएको उक्त माध्यमहरुमा १३४ नेपाली सम्पर्कमा आएका हुन् । आइतबार परराष्ट्र मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपालीहरुका लागि अनलाइन रजिस्ट्रेसनसहित सम्पर्क गर्न सक्ने गरी भाइबर, हृवाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु सार्वजनिक … Continue reading परराष्ट्रले उपलब्ध गराएको सेवामा अफगानिस्तानबाट १३४ नेपाली सम्पर्कमा आए