अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति अशरफ घनी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडेका छन्। यसैबीच, तालिवान लडाकुहरु काबुल शहरमा प्रवेश गरीरहेका छन्। पछिल्लो दश दिनमा अफगानिस्तानका अधिकांश प्रमुख शहरहरु तालिवानले नियन्त्रण लिएपछि राष्ट्रपति घनीलाई राजीनामा दिन दबाब दिएको थियो । तालिवानले एक बयान जारी गर्दै भन्यो, उसका लडाकुहरु आधिकारिक रुपमा काबुलका क्षेत्रहरुमा प्रवेश गरी रहेका छन् … Continue reading अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे