१८ श्रावण २०७८, सोमबार

काठमाडौं । स्व. पूर्ण शाक्यको सम्झनामा पूर्णबहादुर शाक्य स्मृति खुल्ला कुंग-फु प्रतियोगिता संचालनका लागि सम्झौता भएको छ ।

संघको संस्थापक अध्यक्ष ग्राण्ड मास्टर डा. सुनिल शाक्यलाई अमेरिकाबाट विदाइ गर्ने क्रममा उक्त सम्झौता भएको हो ।

उनले विदाइका क्रममा आफ्नो स्व. बुबाको नाममा कुंग-फु आयोजना गर्नेमा सम्झौता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV