१२ श्रावण २०७८, मंगलवार

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV