११ श्रावण २०७८, सोमबार

काठमाडौँ । चर्चित हास्य कलाकार मरीचमान श्रेष्ठ ‘बल्छी धुर्बे’कोले स्वरमा रहेको तिज गीत ‘पारि बन हरियो’ सार्वजनिक भएको छ ।

गीतमा श्रेष्ठसँगै सपना पौडेलको स्वर रहेको छ । सपनाकै लय, शब्द र सङ्गीत रहेको गीतमा सुदिप सागरको सङ्गीत संयोजन रहेको छ ।

भिडिओमा श्रेष्ठ सँगै राजु पौडेल, अनिता बस्नेत, दीपेन्द्र तिमल्सिना र सविना आचार्यको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV