११ श्रावण २०७८, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकरी लिनुभएको छ ।

नेता पौडेलले सोमबार विहान प्रचण्डनिवास खुमलटारमा पुगेर सीतालाई स्वास्थ्य लाभको कामना गनुभएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सीतालाई भेटेर स्वास्लाभको कामना गर्नुभएको थियो । दाहाल पत्नी सीता लामो समयदेखि अस्वस्थ हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV