खगेन्द्र संग्रौलालाई महेश बस्नेतको धम्की-‘चाबेलको भट्टीमा जाँड खाने बुद्धिजीवीलाई साइबर सेना लगाएर तह लगाउँछौँ’

काठमाडौं । ‘बुद्धिजीवीको नाममा कुनै पार्टीको, सरकारको कठपुतली बनेर, चावेलको भट्टीमा जाँड र रक्सी खाएर हाम्रो पार्टी विरुद्ध षडयन्त्र गरेर हाम्रो सिद्धान्त, हाम्रो नेतृत्व, हाम्रा शुभचिन्तकलाई विष ओकल्ने कोही बौद्धिक अराजकतावादी शक्ति क्रियाशील भयो भने युथ फोर्सले साइबर सेनासँग मिलेर सूचना प्रविधि प्रयोग गरेर बौदिक अराजकतावादीलाई ठीक पार्नेछ ।’ यो भनाई हो, नेकपा एमालेका नेता … Continue reading खगेन्द्र संग्रौलालाई महेश बस्नेतको धम्की-‘चाबेलको भट्टीमा जाँड खाने बुद्धिजीवीलाई साइबर सेना लगाएर तह लगाउँछौँ’