७ श्रावण २०७८, बिहीबार

काठमाडौँ । राष्ट्रियसभाकी सदस्य कोमलवलीले सर्वोच्च अदालत अदालतको निर्णय प्रति असन्तुष्टि व्यक्त गरेकी छिन् ।

बिहीबार बसेको राष्ट्रियसभामा बोल्दै उनले आफ्नै पार्टी विरुद्ध अन्य पार्टीलाई सहयोग गर्दापनि कारबाही गर्न नपाउने निर्णय गरेको प्रति अन्तुष्टि जनाउदै यो निर्णयले कतिदिन कस्कालागि खुशी वा रुवावासी हुनछन् भनेर प्रश्न गरेकी छिन् ।

आफ्नै पार्टी विरुद्ध लागि अन्य दललाइ सरकारको नेतृत्व गराउन सघाउने नेताको हर्कतले पार्टीलाई कुन अवस्थामा पु¥याउछ भन्दै भन्दै सो अवस्थाबाट प्रधान मन्त्री देउवालाई बच्न पनि आग्रह गरेकी छिन् ।

नेपालमा कम्यूनिष्ट पार्टीलाई जनताले धेरै नै माया गरेको भएपनि पार्टीभित्रको आन्तरिक कलहले काम गर्न नसकेको समेत बताईन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV