६ श्रावण २०७८, बुधबार

काठमाडौं । बलिउड नायक, गायक तथा रियालिटी शोका होस्ट आदित्य नारायण रियालिटी शोबाट टाढा हुने भएका छन् ।

आदित्यले सन् २०२२ देखि रियालिटी शो होस्ट नगर्ने घोषणा गरेका छन् । अब उनी केही ठूलो काम गर्ने सोचमा छन् ।

टेलिभिजनका कारणले आदित्यले मुम्बइमा घर किनेको स्विकारेकाछन्। उनी अर्को वर्ष पिता बन्ने बताइएको छ ।

टीभीमा होस्टको रुपमा अर्को वर्ष फेरि अन्तिम वर्ष हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV