६ श्रावण २०७८, बुधबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले गहन बहसहरू ‘रेड फ्रन्ट’को तेस्रो अंक प्रकाशित गरेका छन् ।

उनले बुधबार एक कार्यक्रमको आयोजना गरि त्रैमासिक अंग्रेजी भाषा पोल\ एकन नेपाली पत्रिका प्रकाशित गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) द्वारा बैज्ञानिक समाजबाद स्थापनालाई मध्यनजर गर्दै उक्त पत्रिका प्रकाशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV