५ श्रावण २०७८, मंगलवार

काठमाडौँ । एमालेको १०औं केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बैठक ललितपुरस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा शुरु भएको हो ।

सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको १०औँ बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

हिजो बसेको बैठकमा पार्टीको निर्देशन उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्ने, पार्टीको विधान अधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV