५ श्रावण २०७८, मंगलवार

काठमाडौं । राष्ट्रभक्ति गीत ‘म हुँ नेपाली’ सार्वजनिक गरिएको छ ।

यो गीतमा सन्तोष श्रेष्ठको शब्द र संगीत रहेको छ । गीतमा सन्तोषकी छोरी सफलता श्रेष्ठले स्वर दिएकी छिन् । म्युजिक भिडियोमा सफलताले नै अभिनय गरेकी छिन्।

गीतको भिडियोलाई हेमप्रभास अधिकारीको निर्देशन गरेका छन्, भने छायांकन अजय रेग्मीले गरेका हुन् । म्युजिक भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV