२९ असार २०७८, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सपथ लिन बूढानीलकण्ठबाट शीतलनिवास जान लाग्नुभएको छ ।

सोमबारको सर्वाेच्च अदालतको आदेशससँगै नवनियुक्त प्रधानमन्त्री देउवा सपथ ग्रहणका लागि बूढानीलकण्ठबाट शितलनिवासतर्फ जान लाग्नुभएको हो ।

मंगलबार साँझ ६ बजे प्रधानमन्त्रीको सपथ ग्रहणको तयारी गरिए पनि केही ढिलाई भएको छ ।

अहिले बूढानीलण्ठमा मुसलधारे पानी परिरहेको छ । ६ बजे नै प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने भनिए पनि केही ढिलाई भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV