२९ असार २०७८, मंगलवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

नेपालको संविधानको धारा १५७ बमोजिम आजैदेखि लागू हुनेगरी सो राजीनामा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV