१८ असार २०७८, शुक्रबार
  • भगतराम थारु,

नेपालगञ्ज । सवारीसाधन चेकजाँचमा ट्राफिक प्रहरीले कडाई गर्न थालेको छ । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्ला भित्र जोर–विजोर प्रणालीमा सवारी साधन चल्न दिएको छ ।

शुक्रबार (आज) जोर नम्बरको सवारी साधन चल्र्ने पालो थियो तर, विजोर नम्बरका सवारी साधन पनि चल्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले नियम विपरित चल्ने सवारीसाधनलाई कारवाही गरेको छ ।

शुक्रबार नेपालगन्जको धम्बोझी चोकमा चेकजाँच गर्ने क्रममा २ सय वटा सवारी साधानलाई दुई घण्टा होल्ड (कारवाही) गरी सम्झाई–बुझाई गरेर छाडिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV