१८ असार २०७८, शुक्रबार

काठमाडौं । लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिनुभएको छ ।

राज्यमन्त्री सुमनले शुक्रबार राजीनामा दिनुभएको हो । जउहाँ नता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहनुभएको छ ।

उहाँले दिनुभएको राजीनामा पत्रमा जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदशे सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV