१० असार २०७८, बिहीबार

काठमाडौं । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीको बिरोध गर्दै पाँच राजनीतिक दलका भ्रातृ संगठनहरुले प्रदर्शन गरेका छन् । उनीहरुले बिहीबार मध्यान्ह प्रदर्शनी मार्गमा भेला भएर सरकारको बिरुद्धमा प्रदर्शन गरेका हुन् ।

प्रर्शनमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरस्ववियु माधव नेपाल पक्ष, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंको संयुक्त सहभागीता रहेको थियो ।

प्रधानमन्त्री ओलीका हरेक कार्य असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदम भएको भन्दै उनीहरुले बिरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV