५ असार २०७८, शनिबार

काठमाडौँ । कोपा अमेरिका फुटबलमा चिलीले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न समूह ुबीुको खेलमा चिलीले बोलिभियामाथि जित निकालेको छ।

चिलीले बोलिभियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै चिली समूह ‘बी’ को शीर्ष स्थानमा छ  । चिलीले चार अङ्क जोडेको छ भने दुई खेलमा दुवैमा हार ब्यहोरेको बोलिभिया अङ्कविहीन हुँदै पुछारमा छ ।

समूह बी मा पाराग्वे ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा १ अंक जोडेको अर्जेन्टिना तेस्रो स्थानमा छ। अर्जेन्टिनाले आजै प्रतियोगितामा पहिलो खेल खेल्न गइरहेको उरुग्वेसँग प्रतिस्पर्धा गर्दैछ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV