२ असार २०७८, बुधबार

स्याङ्जा । जिल्लाको भीरकोट नगरपालिकामा अन्दाजी ५० वर्षिया पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत पुरुषको शव भीरकोट नगरपालिका वयरघारीस्थित आँधिखोलाको किनारमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यलय स्याजाका अनुसार मृतकको सनाखत हुन सकेको छैन । अहिले उक्त शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा ल्याइएको प्रहरीको भनाइ छ ।

उक्त शव बाढीले बगाएर अन्तैबाट बगाएर ल्याएको हुनसक्ने स्थानीयको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV