१ असार २०७८, मंगलवार

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बजेट सार्वजनिक गरेको छ ।

मंगलबार प्रदेश सरकारले चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV