२८ जेष्ठ २०७८, शुक्रबार

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेको हो । महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँ तोकिएको छ ।

आज तेजावी सुन प्रतितोला ९४ हजार रहेको छ । यसैगरी आज चाँदीमा पनि तोलामा १५ रूपैयाँले बढ्दै प्रतितोला १ हजार ३७० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV