८ जेष्ठ २०७८, शनिबार

काठमाडौं । काठमाडौं उपत्यकाको वातावरण स्वच्छ बनेको छ । कोरोना भाइरसको दोस्रो लहर नेपालमा फैलिएपछि जारी निषेधाज्ञामा उपत्यकाको वातावरण स्वच्छ बनेको हो ।

मानिसहरुको अत्याधिक चाप र वाक्लो सवारीका कारण काठमाडौं उपत्यकाको वातावरण अति प्रदूषित बन्दै आएको थियो ।

गएको वर्षका साथै यहि सालको पछिल्ला केहि महिना काठमाडौं उपत्यका पटक-पटक विश्वकै पहिलो प्रदूषित शहरकाे सूचीमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV