२९ बैशाख २०७८, बुधबार

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण माछापुच्छ्रे बैंकका पूर्व सीईओ निरज श्रेष्ठको मृत्यु भएको छ ।

सीईओ श्रेष्ठको आज (बुधबार) विहान ११ बजे कोरोनाका कारण मृत्यु भएको जानकारी गराइएको छ ।

यस अगाडि कोरोना संक्रमणकै कारण उनका बुबाको पनि मृत्यु भएको थियो । श्रेष्ठको छोरी र श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV