२० बैशाख २०७८, सोमबार

काठमाडौँ । नेप्से सूचक १२.३५ अंकले घटेर २६५२.७२ विन्दुमा विन्दुमा अडिएको छ ।

७ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१६ कम्पनीको ७ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड ५९ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

खरिदबिक्री रकममा ३९ करोड ३५ लाख रुपैयाँभन्दा बढीसहित अपि पावर अग्रस्थानमा रहेको छ । दोस्रोमा नेपाल पुनर्बिमा कम्पनी र तेस्रोमा ग्रामीण विकास लघुवित्त परेका छन् । ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV