२१ चैत्र २०७७, शनिबार

एजेन्सी, २१ चैत । अभिनत्री नीता ढुंगानाले निर्देशन गर्ने वेभ सिरिज ‘श्रीमद्भगवत गीता’को लागि शुक्रबार साँगीतिक समुह चयन गरिएको छ ।यसमा पुष्पन प्रधानको संगीत र स्वर रहने भएको छ, भने शब्द शितल गिरीले लेख्नेछन् । कोरियोग्राफर रामजी लामिछानेले गर्नेछन्। सञ्जय लामाले छायाँकन गर्ने वेभ सिरिजलाई वनिश शाहले सम्पादन गर्नेछन् ।

‘श्रीमद्भगवत गीता’लाई नीता फिल्मस्ले निर्माण गर्दैछ । गायक तथा संगीतकार प्रधानले गीताको शारमा संगीत सृजना गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV