१९ फाल्गुन २०७७, बुधबार

काठमाडौं, १९ फागुन । डिम्याट खाता खोल्नेको संख्या ३० लाख ४१ हजार ६ सय ९८ पुगेको छ । इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) लगानीका लागि डिम्याट एकाउण्ट बनाउनु पर्ने हुन्छ । शेयर लगानीमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ ।

बुधबासम्मा ३० लाख ४१ हजार ६ सय ९८ ले डिम्याट एकाउन्ट लिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV