१७ फाल्गुन २०७७, सोमबार

एजेन्सी, १७ फागुन । अमेरिको कोलोराडोमा एक परिवारले हिउँको सर्प बनाएको छ ।सोम मुजली र उनका पाँच भाई बहिनीहरूलाई उक्त विशाल बरफ सर्प बनाउन १० घण्टा लागेको जनाइएको छ। यो भन्दा अगाडि सन २०१९ सालमा उक्त परिवारको हिउँ कला प्रसिद्ध भएको थियो । ति परिवारले बरफबाट एक शानदार बाघ बनाए, जुन स्थानीय मिडियामा राम्रोसँग देखाइएको थियो।

यस पटक ति परिवारले बनाएको सर्पको लम्बाई करीव ७७ फिट (२३ मिटर) रहेको जनाइएको छ। उनीहरुले त्यसलाई घरको बगैंचामा निर्माण गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV