८ फाल्गुन २०७७, शनिबार

एजेन्सी, ८ फागुन । अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको ‘ज्यानमारा मुस्कान’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।गीतमा शनी विश्वकर्मा र समिक्षा अधिकारीको स्वर रहेको छ, भने दुर्लभ केसीको शब्द रहेको छ ।
गीतमा आशिष अविरलले संगीत दिएका छन् ।

गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा नविन निरौलाले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV