३ फाल्गुन २०७७, सोमबार

काठमाडौं, ३ फागुन । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कांग्रेसले बसन्तपुरमा सोमबार बृहत् विरोध सभा आयोजना गरेको छ।

काठमाडौंको विभिन्न भागबाट निस्केको जुलुस बसन्तपुरमा गएर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई कांग्रेस नेता अर्जुनरसिंह केसीलगायतले सम्बोधन गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV