२ फाल्गुन २०७७, आईतवार

काठमाडौं, २ फागुन ।  दुरी मजबुरीको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सिडी विजय अधिकारी र प्रविशा अधिकारीको स्वर रहेको गीतमा गायक विजयको शब्द र संगीत रहेको छ । भिडियोमा सुधीर श्रेष्ठ , आशु न्यौपाने, सरोज खनाल, रश्मि भट्ट, दीपकराज पाठक , उत्तम श्रेष्ठलगायतको अभिनय रहेको छ ।

म्युजिक भिडियोको निर्देशन उत्तम श्रेष्ठ ‘शिशिर’ले गरेका हुन् । गीतमा कोरियोग्राफी सन्तोष राजबहाकको रहेको छ । छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई र सम्पादन अमृत चापगाईको रहेको छ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्

LIVE TV