१ फाल्गुन २०७७, शनिबार

काठमाडौं, १ फागुन । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओबादीले ‘संघीय जनगणतन्त्रको लागि युवा’ भन्दै मार्चपास गरेको छ ।


नेकपा क्रान्तिकारी माओबादीले शनिबार (आज) काठमाडौंमा ‘२६ औं जनयुद्ध’ दिवसको अवसरमा ‘संघीय जनगणतन्त्रको लागि युवा’ भन्दै मार्चपास गरेको हो ।

उक्त जुलुसमा सहभागीहरुले वर्तमान सरकारले चालेको प्रतिगामी कदम सच्याउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV