२७ माघ २०७७, मंगलवार

काठमाडौँ, २७ माघ । मानवअधिकारकर्मीहरूले गंगामाया अधिकारीको न्यायको माग गर्दै धर्ना दिएका छन् ।

सोमबार बिहान ११ बजे  उनीहरूले बालुवाटारमा धर्ना दिएका हुन् । अनसनरत गंगामाया अधिकारीको जीवनरक्षाका लागि नागरिक धर्ना नाम दिइएको उक्त धर्ना तथा प्रदर्शनमा गंगामायालाई न्याय देऊ, दोषीमाथि कारबाही गर, दण्डहीनता अन्त्य गर लगायत नारा अंकित प्ले-कार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV