२५ माघ २०७७, आईतवार

काठमाडौं, २५ माघ । कराते खेलाडी आर्यन रन्जितलाई आरके इन्टरटेन्टमेन्ट ग्रुपले सम्मान गरेको छ । विभिन्न क्षेत्रमा योगदान पु¥याने व्यक्तिहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा खेलकुद क्षेत्रबाट आर्यनलाई सम्मान गरिएको नेपाल सोरिनरियो कराते संघका प्रमुख प्रशिक्षक सञ्जय रन्जितले जनाएका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको गौरव बढाएको र वल्र्ड बुक आफ रेकर्ड, लन्डनमा नाम लेखाउन सफल भएवपात आर्यनलाई सम्मान गरिएको बताइएको छ । सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले आर्यनलाई एक कार्यक्रमबीच दोसल्लासहित सम्मान पत्रबाट सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV