२३ माघ २०७७, शुक्रबार

काठमाडौं, २३ माघ । लिम्वुवानको ऐतिहासिक दस्तावेज संग्रह प्रकाशित भएको छ । पूर्व प्रशासक भिराज इङ्नामले तयार गर्नुभएको उक्त दस्तावेज शुक्रबार सार्वजनिक गरिएको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले बिमोचन गर्नुभयो ।

पुस्तकमा सम्वत १७१९ लेखि २०२० सम्मका दस्तावेज समेटिएको लेखक इङ्नामले बताउनुभयो । उहाले आफु जहाँ गएपछि दस्तावेजका लागि सामाग्री संकलन गर्ने काम गरेकाले दस्तावेजले पूर्णता पाएको बताउनुभयो । इङनामले यसअघि लिम्बु जातिको इतिहास, २०७५ पनि प्रकाशित गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV