२२ माघ २०७७, बिहीबार

काठमाडौँ, २२ माघ । प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्तालको विरुद्ध नेकपा केपी ओली समूहको युवाहरुले प्रदर्शन गरेका छन् । बिहीवार केपी ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा राजधानीमा जुलुस निकाल्दै आमहड्तालको विरुद्ध प्रदर्शन गरेका हुन् ।

नेता बस्नेतको नेतृत्वको प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस अगाडिबाट निकालिएको जुलुस नारायणहिटीस्थित शुक्रवार आयोजित कार्यक्रमस्थलसम्म निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV