२१ माघ २०७७, बुधबार

काठमाडौँ, २१ माघ । नेकपा प्रचण्ड- नेपाल पक्षका विभिन्न भातृसंगठनहरुले बागबजारमा मसाल जुलुस निकालेको छ । प्रतिनिधि सभा विघटन, संवैधानिक निकायमा भएको नियुक्ति लगायतको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार साँझ बागबजारमा मसाल जुलुस निकालेको हो ।

असंवैधानिक तबरले संबैधानिक निकायमा प्रमुख आयुक्त र अन्य आयुक्तहरुलाइ नियुक्ति गरिएको भन्दै नेकपाले माघ २२ गते घोषणा गरेको आमहड्ताल लाई सफल बनाउ भन्दै उक्त मसाल जुलुस निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV