२१ माघ २०७७, बुधबार

काठमाडौँ, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली समूह) ले आज काठमाडौँ उपत्यकमा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ । वागमती प्रदेश कमिटीले माघ २३ गते आयोजना गरेको जनसभा तयारीका लागि बृहत् मोटरसाइकल र्‍यालीको आयोजना गरिएको हो ।


र्‍याली बालकुमारी पुलमा भेला भई सातदोबाटो, जावलाखेल, थापाथलि, त्रीपुरेश्वर, सुन्धारा, जमल, कान्थिपथ दरवार मार्ग, जयनेपाल, कमलखरी, रातोपुल, गौशाला, एयर्पोट हुँदै तिनकुने पुगेर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV