१८ माघ २०७७, आईतवार

काठमाडौं, १८ माघ । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् ।

नेपाल प्रहरीको बढुवा समितिको बैठकले आज ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस हो ।


 

प्रतिक्रिया दिनुहोस्

LIVE TV