१५ माघ २०७७, बिहीबार

एजेन्सी, १५ माघ । अमेरिकामा ‘आन्तरिक आतङ्कवाद’को जोखिम रहेको सूचना बाहिरिएको छ ।राष्ट्रपति परिवर्तन भएपछि ‘अमेरिकामा आन्तरिक आतङ्कवाद’को जोखिम रहेको भन्दै सरकारको एउटा निकायले सूचना प्रकाशित गरेको बीबीसीमा उल्लेख छ ।

गत नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजासँग असन्तुष्ट पक्षबाट सुरक्षासम्बन्धी चुनौती भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV