१५ माघ २०७७, बिहीबार
  • तस्वीर : महेश्वर के.सी.,

काठमाडौं, १५ माघ । नेपालका नर्सहरुले उचित पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । नर्सहरु विहीबार (आज) विभिन्न मागसहित माइतीघर मण्डलामा पुनः सडक आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले न्यायोचित पारिश्रमिकसहित जोखिम भत्ताको व्यवस्था गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले ‘नर्सहरुमाथि हुने चरम शोषण बन्द गर, परिषदको सिन्डिकेट बन्द गर, नर्सिङ रोजगार सुनिश्चित गर, सक्दैन भने उत्पादन बन्द गर,लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV