११ माघ २०७७, आईतवार

एजेन्सी, ११ माघ । बलिउड अभिनेता वरुण धवन र नताशा दलालको विवाहको तयारी पूरा भएको छ ।सबै जना उनीहरुको विवाहको लागि धेरै उत्साहित छन्। तर विवाह स्थलमा पुग्नु अघि वरुणको कार दुर्घटना भएको खबर आएको जनाइएको छ ।

बेहुली लिन जान लागेको कार दुर्घटना भएको भारतीय सञ्चार माध्ययमले जनाएको छ । दुर्घटना सानो भएको र सबै जना सकुशल रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV