परिलक्षित संस्थाको २० औँ साधारणसभा सम्पन्न

काठमाडौँ, ९ माघ । सामाजिक सेवामा विगत २ दशकदेखि सक्रिय गैरनाफामूलक/गैरसरकारी संस्था परिलक्षित (Forward Looking) को २० औँ साधारण सभा सम्पन्न भएको छ । बिहीबार ललितपुरको कुपण्डोलस्थित संस्थाको कार्यालयमै उक्त सभा सम्पन्न भएको हो । सभामा संस्थाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । जसअनुसार उल्लिखित आर्थिक वर्षमा कोरोना भाइरस महामारी (कोभिड– … Continue reading परिलक्षित संस्थाको २० औँ साधारणसभा सम्पन्न