विराटनगरमा कलेजको बस दुर्घटना, ५ विद्यार्थी घाइते
काठमाडौं, ६ माघ । विराटनगरमा कलेजको बस दुर्घटनामा परेको छ । मंगलबलार बिहान सुनवर्तीबाट विद्ययार्थी लिएर आउदै गर्दा बा.२ ख ४५८ को बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि ५ बिद्यार्थी घाइते भएका छन् ।
मेरील्याण्ड कलेजको उक्त बस बिहान भेडुवाथानमा दुर्घटनामा परेको हो । बाक्लो हुस्सुका कारण मोटरसाइकलसँग ठक्कर खानबाट जोगाउदा बस दुर्घटामा परेको हो ।